जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

राजनीति समाचार

जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले) का हेमबहादुर महताराले ५८५ भोट ल्याएर पराजित हुनुभयो । त्यस्तै उपाध्यक्षमा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी हुनुभएको छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित हुनुभयो ।

Facebook Comments Box