प्रथम MAJEON FC फुटसल प्रतियोगिता २०२२,जुलाई ३ तारिखका दिन हुने

कोरियाअपडेट खेलकुद

शुसिल खनाल

सौल, दक्षिण कोरिया

 

प्रथम MAJEON FC फुटसल प्रतियोगिता २०२२,जुलाई तारिखका दिन हुने भएको छ। MAJEON FCका अध्यक्ष राकेश गुरुङकाअनुसार उक्त प्रतियोगितामा ३० वटा टिमले प्रतियोगिताको लागि नाम दर्ता गराईसकेका छन्।

एकदमै महत्वका साथ हेरिएको उक्त प्रतियोगितामा प्रथम पुरुस्कार 30,00,000 कोरियन वोन , ट्रफी, मेडल, सर्टिफिकेट, दोस्रोपुरुस्कार 15,00,000 कोरियन वोन, ट्रफी, मेडल, सर्टिफिकेट, उत्कृष्ट खेलाडीलाई 100,000 कोरियन वोन ट्रफी , उत्कृष्टगोलरक्षकलाई 100,000 कोरियन वोन ट्रफी बढी गोल हान्नेलाई 100,000 कोरियन वोन ट्रफी रहेको छ। उक्त खेल बिहान८ः००बजे देखि बेलुकी ७ः००बजे सम्म हने आयोजकले बताएको छ। उक्त स्थानमा जिमनी सिर्दाथ बैंकको  सम्पुर्ण सेवा लिन सकिनेछ।