कोरियाको जिन्छनमा कबड्डी ४ जुलाई २४ मा प्रदशॅन हुने

कोरियाअपडेट

शुसिल खनाल
सौल/ दक्षिण कोरिया

कोरियाको जिन्छनमा कबड्डी जुलाई २४ मा प्रदशॅन हुने भएको छ। बहुचर्चित नेपाली कथानक चलचित्र ब्लकबस्टर नेपाली कथानकचलचित्र कबड्डी दि फाईनल म्याच यही आईतबार जुलाई २४ मा कोरियाको जिन्छन टर्मिनलमा रहेको मेघा बक्समा दिउॅसो १ः३० बजेप्रदर्शनको तयारी पूरा भएको आयोजक ख्वांगवोन पुल क्लवले ले जानकारी गराएको छ।

चलचित्र निकै नै उत्कृष्ट दर्शकलाई भरपुर मनोरञ्जन दिने भएकाले कोरियामा रहनुभएका सम्पूर्ण संघ संस्था नेपालीहरुलाई चलचित्रहेर्न आउन तेज गुरुङले बताउनु भयो।

चलचित्रमा दयाह्याङ राईको प्रमुख भूमिका रहेको छ।यो चलचित्रमा दयाहाङ राई मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाईरोचक तरिकाले प्रस्तुत गरिएको

कबड्डीका अघिल्ला तीनवटा सिरिज ब्लकबस्टर भएका थिए चलचित्रमा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार मणिरामपोखरेलको लगानी

Facebook Comments Box