सौलमा शुसान्त के.सी लाईभ हुदैं

कोरियाअपडेट

परि बुढाथोकी

सौल/ दक्षिण कोरिया।

COLD VIS को आयोजनामा शुसान्त के.सी लाईभ सौलमा हुन लागेको छ। आयोजक सदस्य कुमार राईका अनुसार उक्त लाईभकार्यक्रम जुलाई ३० ३१ तारिकका दिन बेलुकी बजेबाट शुरु हुने छ।

लाईभ कार्यक्रम सौलको होङ्दे स्थित PRISM LIVE HALL मा हुनेछ। हापजङ्ग स्टेसनको गेट नम्वर बाट बाहिर निस्केर १५० मिटर जति अगाडी गएपछि लाईभ कार्यक्रम हुने PRISM LIVE HALL मा पुग्न सकिनेछ।

५०,००० कोरियन वनका दरले टिकट शुल्क तोकिएको भने टिकटको लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्नसकिनेछ।

Facebook Comments Box