अशोक खड्का
काठमाण्डौं ।
असोज ८ गते नेपालमा रहेका डाँगी बन्धुहरु बिचमा सम्बन्ध बिकाश गर्न र डाँगी जातको उत्थाना गर्ने उदेश्यले स्थापित डाँगी बन्धु ट्रस्ट को डाँगी बन्धु काठमाडौँ उपत्यका भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम एबम प्रथम अधिबेसन सफलताका साथ् सम्पन्न भएको छ।
आधिबेसनले ११ सदस्सिय कार्य समीति श्री दिपेन्द्र कुमार डाँगी को अध्क्षयतामा निर्बाचित गरेको छ।कार्यक्रम को अध्क्षयता मोहन कुमार डाँगी ले गरेका थिए भने कार्यक्रम संचलन बिनोद डाँगीले गरेका थिए।
कार्य समितीको नाम यस प्रकार छ :
अध्क्षय: श्री दिपेन्द्र कुमार डाँगी
उपधक्षय: श्रीमती कामला डाँगी
उपधक्षय: श्री होम प्रसाद डाँगी
सचिब: अधिबक्ता बासुदेव डाँगी
सह-सचिब: सुश्री शुसिला डाँगी
कोसाधक्ष: इ महिता डाँगी
सदस्य: श्री देवेन्द्र डाँगी
सदस्य: श्री राम कुमार डाँगी
सदस्य: सुश्री स्वीकृती डाँगी
सदस्य: श्री टेक बहादुर डाँगी
सदस्य: श्री एक राज डाँगी