कामदार दैनिक
काठमाण्डौं ।
नेपाल तराई समाज दक्षिण कोरियाका अध्यक्ष अवधेश राज चौरसिया द्वारा रौतहट बौधिमाई नगरपालिका सर्मुजवा 7-8 बङ्कुलबजारमा अबस्थित रहेको दुर्गा मन्दिर लाई आज घट स्थापनाको दिन 5 थान पङ्खा सहयोग गरेका छन्।
निकै लामो समय देखि प्रचलनमा आएको मन्दिरमा पङ्खा को सुबिधा नहुदा र लाखौंको संख्यामा तेहा आउने भक्तजनहरुमा तेहाकोगर्मिका कारण गर्मि सहन नसकेर कोहि फेन्ट हुने बिरामि हुने तर पनि तेहाको कोहि जनप्रतिनिधि मेयर वा वडा प्रतिनिधिले ब्यवास्तागरेको समयमा अबधेश राज चौरासिया ज्यु सङ्ग सहयोग मागेपछी त्यो कुरालाइ मध्यनजर गर्दै 2 घन्टा नबित्दै तेस मन्दिरमा सहयोग पुर्याएका छन्। चौरसियाले यस भन्दा अगाडि पनि ब्यतिगत रुपमा धेरै ठाउंमा सहयोग गर्दै आएका छन्।
Facebook Comments Box