MAMF festival 2022 मा नेपालबाट तृष्णा गुरुङ र धर्मेन्द्र सेवाङ आउदैं

कोरियाअपडेट

परि बुढाथोकि

सौल/ दक्षिण कोरिया ।

2022.10.21-23 मा हुनगईरहेको कोरियालाई चिनाउने कोरियाको प्रख्यात “प्रवासी आरिराङ बहुसांस्कृतिक महोत्सव (MAMF)” कार्यक्रममा नेपालबाट प्रख्यात (popular) कलाकारहरु: मिठो स्वरकि धनी नेपालीहरुको मन मुटुमा बस्न सफल beautiful singer तथा the voice of Nepal की जज् तृष्णा गुरुङ र popular singer धर्मेन्द्र सेवाङ आउने भएका छन्।

छाङवनमा हुने उक्त कार्यक्रम (Migrant arirang multi-cultural festival MAMF) मा सिङ्गो नेपाली र नेपालको कला संस्कृति, भेष भुसा, रहनसहन र नेपाली गित संगित र नेपालको चिनारीलाई प्रचार (promote) गर्ने उक्त कार्यक्रममा नेपाली राजदुतावास, नेपालबाट प्रख्यात कलाकारहरु र कोरियामा रहेका नेपालीहरुको बाक्लो उपस्थिति र कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।

कार्यक्रम october 21,22 र 23 तारिखमा हुने भएता पनि कार्यक्रमको अन्तिम दिन 23 तारिख परेड मार्फत नेपालको चिनारी संसारकै सर्बोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको प्रचार साथै नेपाली पञ्चेवाजा, विभिन्न झाकि जात जातीय पहिरन र नाचगान हुनेछ।

उक्त कार्यक्रममा बुसानको छाङवनमा हुने उक्त कार्यक्रम नेपाल लगाएत अन्य १४ वटा देशका सामुहिक कार्यक्रममा जानको लागि नेपाली लाई free मा ६ वटा बसको पनि व्यवस्था रहेको छ।

Facebook Comments Box