भक्तपुर ।
भक्तपुर जिल्ला निर्वाचन क्षेत्र न २ ख बाट प्रदेश सभा सदस्य पदमा रत्न प्रसाद पोखरेलले उम्मेद्वारी दर्ता गरेका छन्। आज भक्तपुर जिल्ला निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएर पोखरेलले उम्दावारी दर्ता गरेका हुन् । उनको चुनाव चिन्ह शंख रहेको छ। सत्तारूढ गठबन्धनबाट ए. समाजवादीका राजेन्द्रमान श्रेष्ठ र एमालेबाट चन्दन कृष्ण श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।
उनले नेपालको लागी नेपाली पार्टीबाट आफ्नो उम्मेद्वारी दर्ता गरेको निर्वाचन आयोगको एक अधिकृतले बताएका छन् । उक्त पार्टीको मुख्य नारा पृथ्वी पथ, भ्रष्ट्राचारको अन्त्य र नेपालवाद रहेको छ।
Facebook Comments Box