परि बुढाथोकी
सौल/ दक्षिण कोरिया ।
थोरै ढिला भएपनि आउनुहोस् यसपालीको तिहार बाबरी चलचित्रसंगै हेरेर मनाऔं भन्दै केटिएम टू सियोल कम्पनीले अक्टोवर ३० मारिलिज हुने बाबरीको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ।आयोजकका अनुसार चलचित्रका लागि उच्च गुणस्तरको सिनेमा थिएटर तयार भइसकेको छ।

दक्षिण कोरियामा अक्टोवर ३० मा रिलिज हुने बाबरी लाई दक्षिण कोरियाको लागी केटिएम टू सियोल कम्पनीले चलचित्रकोराइट्सकिनेको निर्मात्री पुष्पलत्ता बुढाथोकीले जानकारी दिएकी छन्।कम्पनीका सीईओ युविन श्रेष्ठले चलचित्रको राइट्स किनेका हुन्।अन्यदेशमा पनि चलचित्रको उच्च माग रहेको र छलफल चलिरहेको निर्मात्री बुढाथोकीले जानकारी दिएकी छिन्। धिरज मगर, अदितिबुढाथोकी, धिरज नाडकर लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । यसैबिचदक्षिण कोरियामा अग्रिम बुकिङ खुल्ला गरिएको केटिएम टू सियोल कम्पनीका सीईओ युविन श्रेष्ठले बताएका छन्।

सिमित सिटको कारणले गर्दा अग्रिम बुकिङ खुल्ला गरिएको साथै अक्टोबर 26 अघि बुक गरेमा 20% छुट समेत प्राप्तगर्नसकिनेबताउदै दक्षिण कोरियामा रहेका ३ जना साथीहरूलाई कमेन्टमा उल्लेख गरेमा ३ जनाले नि:शुल्क चलचित्र टिकट जित्ने मौकापाउने समेत बताए।

केटिएम टू सियोल कम्पनी दक्षिण कोरियामा बैधानिक रुपमा दर्ता भई ईभेन्ट ब्यबस्थापनको लागि काम गरिरहेकोले कुनै ब्यक्ति मासंस्थालाई कार्यक्रम ब्यबस्थापन गर्नु परेमा वा कुनै केही सहयोग चाहिएमा आफुहरुलाई 𝑲𝒂𝒌𝒂𝒐/𝑽𝒊𝒃𝒆𝒓/𝑾𝒉𝒂𝒕𝒔𝒂𝒑𝒑 : 010-2108-7582 मा सम्पर्क गर्न सकिने केटिएम टू सियोल कम्पनीले जनाएको छ ।
𝗙𝗼𝗿 𝗧𝗶𝗰𝗸𝗲𝘁 𝗕𝗼𝗼𝗸𝗶𝗻𝗴 : https://form.jotform.com/ktm2seoul/babari-movie-ticket
𝐒𝐄𝐎𝐔𝐋 𝐒𝐇𝐎𝐖 : 𝐎𝐂𝐓𝐎𝐁𝐄𝐑 𝟑𝟎
𝐉𝐄𝐉𝐔 𝐒𝐇𝐎𝐖 : 𝐍𝐎𝐕𝐄𝐌𝐁𝐄𝐑 𝟔
Official Trailer : https://youtu.be/ooSHP6cwnGA
𝑷𝒂𝒚𝒎𝒆𝒏𝒕 𝑫𝒆𝒕𝒂𝒊𝒍𝒔 : KB Bank / 국민 60510204201361
फिल्म : 𝐁𝐀𝐁𝐀𝐑𝐈
मिति: 𝐎𝐂𝐓𝐎𝐁𝐄𝐑 𝟑𝟎
समय: 𝟭𝟯:𝟬𝟬 𝗣𝗠
स्थान: Konkuk Station(건대입구역) : Line 2 & 7 (Exit : 3) KU Cinema Tech
✶ 𝗡𝗮𝘃𝗲𝗿 𝗺𝗮𝗽:
http://naver.me/GrYgvO4e
✶ 𝗚𝗼𝗼𝗴𝗹𝗲 𝗺𝗮𝗽:
https://maps.app.goo.gl/6NDNAYXA4L79kdF39
थप जानकारीको लागि: 010-2108-7582 , 010-4564-5762
