कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
कोरियामा पहिलो पटक 𝗕𝘂𝘀𝗮𝗻 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗙𝗶𝗹𝗺 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 हुने ठाउमा उच्च गुणस्तरको सिनेमा थिएटरको साथमा बाबरी चलचित्र दक्षिण कोरियाको बुसान शहरमा आउदो जनवरी २३ सलनालको दिन प्रदर्शन हुने भएको छ। यो चलचित्रबाट संकलित आम्दानीबाट केहि रकम 𝗝𝘂𝗻𝗸𝗶𝗿𝗶 𝗙𝗼𝘂𝗻𝗱𝗮𝘁𝗶𝗼𝗻 बाट नेपालमा रहेका बालबालिकाको शिक्षाको क्षेत्रमा पनि सहयोग गरिने आयोजकले बताएको छ।
𝗞𝗧𝗠 𝟮 𝗦𝗘𝗢𝗨𝗟 कम्पनी दक्षिण कोरियामा बैधानिक रुपमा दर्ता भई ईभेन्ट ब्यबस्थापनको लागि काम गरिरहेकोले कुनै ब्यक्ति वा संस्थालाई कार्यक्रम (जस्तै : फिल्म, कन्सर्ट, टुर प्याकेज, डान्स पार्टी, आदि ) ब्यबस्थापन गर्नु परेमा वा कुनै केही सहयोग चाहिएमा 𝗞𝗧𝗠 𝟮 𝗦𝗘𝗢𝗨𝗟 लाई समझन सकिने 𝗞𝗧𝗠 𝟮 𝗦𝗘𝗢𝗨𝗟 का सन्चालक युबिन ले बताए।
Facebook Comments Box