कोरियामा बुद्ध जयन्ती रथ यात्रा तथा संस्कृति प्रदर्शनी भव्य रूपमा हुँदै

कोरियाअपडेट

रबि पराजुली

सौल/ दक्षिण कोरिया।

नेपालको भुमि लुम्बिनीमा ई : पु ६२३ मा शान्तिको अग्रदूत, एसिया महादेशको तारा (Light of Asia) नामले सु-प्रसिध्द भगवान गौतम बुध्दको जन्मजयन्तीको सुभ अवसरमा यसपाली विभिन्न कार्यक्रम गरी दक्षिण कोरियामा पनि मनाउने भएको छ ।

नेपाल बौध परिवारको आयोजनामा हुन लागिरहेको यस कार्यक्रम में २० मा दोङगुक विश्व विद्यालयमा दिनको ४ बजे शान्ति पदयात्रा हुनेछ भने मे २१ आईतबारका दिन जोगेसा अगाडि मुनमामादङमा भने बिहान ७ बजे देखि बेलुका ४ बजेसम्म विभिन्न कल प्रदर्शनी हुने आयोजकले जनाएको छ भने उक्त समारोमा कोरियामा रहनु भएको सम्पूर्ण नेपालीलाई कार्यक्रम मा सहभागीको लागि अनुरोध पनि गर्नु भएको छ ।

Facebook Comments Box