आसान नेपाली समाज को चौथो अधिबेसन सम्पन्न, अध्यक्षमा दिप गुरुङ्

कोरियाअपडेट समाचार

कामदार दैनिक 

सौल/ दक्षिण कोरिया।

एक अर्कालाई सहयोग गरौ, नेपाली हुनुमा गर्ब गरौ, भन्ने मूल नारा को साथमा छनान आसान नेपाली समाज को चौथो अधिबेसन सम्पन्न भएको छ। अधिबेसन बाट दिप गुरुङ्ग को नेतृत्व म़ा ९ जना को कार्यकारी समिति चयन भएको छ,जसम़ा
अध्यक्ष :दिप गुरुङ्ग
बरिस्ठ उपाध्यक्ष : सन्तोस कार्की
उपाध्यक्ष :सर्मिला योल्मो
सचिब : चक्र महतरा
सह सचिब :भिम बहादुर खत्री
कोषाध्यक्ष : दिक्क्षा गुरुङ्ग
सदस्य :प्रकाश जिरेल
सदस्य : रन्जु लामा
सदस्य :मनिता मगर
सदस्य :मिलन एवई राई,
निर्बिरोध चयन भएका छने भने संरक्षक एंव सल्लाहाकारमा छनान माइग्रेन्ट सेन्टर कि गीता राई तथा आसान माइग्रेन्ट सेन्टर कि उमा गुरुङ चयन भएका छन्। उक्त कार्यक्रम म़ा समाज को सस्थापक अध्यक्ष सन्जिब घले, नि वर्तमान अध्यक्ष तिलक बुढा मगर, धनकुटा समाज समितिका अध्यक्ष ले नब कार्यसमिति लाई सफल कार्यसफलताको सुभकामना दिएका  छन्।साथै समाज को नब निर्वाचित अध्यक्ष ले छनान आसान वरिपरि कार्यरत सम्पूर्ण नेपाली हरुलाई समाज म़ा आबद्ध हुन र् एक आपस म़ा सहयोग आदान प्रदान गर्न पनि अहवान गरेका छन्।

 

 

Facebook Comments Box