कामदार दैनिक
सौल/ दक्षिण कोरिया
कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति (NCC)को १८ औं अधिवेशनबाट हरि प्रसाद खनालको नेतृत्वमा सर्वसहमत रुपमाकार्यसमिति चयन भएको छ। निक ट्राभल्सको सभाहल सौलमा भएको अधिबेसनबाट सर्वसहमत रुपमा अध्यक्षको रुपमा निर्वाचितभएका हुन् भने क्रमशः वरिष्ठ उपाध्यक्षमा आरती ह्योल्मो, उपाध्यक्षमा मनोज कुमार सुबेदी र हेम पाठक, महासचिवमा दिपक थापा मगर, कोषाध्यक्षमा –हरि थापा, सचिवमा अभी थापा र सदस्यहरुमा सिर्जना लिम्बु र दिलु गुरुंग निर्वाचित भएका छन्।
कामदार दैनिक परिवार अध्यक्ष हरि प्रसाद खनाल लगाएत सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको हार्दिक मंगलमयशुभकामना ब्यक्त गर्दछौं।
Facebook Comments Box