कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त (नामावली)
काठमाडौं २०७५ चैत २९ शुक्रबार । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त गरेको छ ।
उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जनालाई शुक्रबार नियुक्त गरेका हुन् ।
१. डा. आरजु देउवा (डडेल्धुरा)
२. ध्रुव वाग्ले (तनहुँ)
३. डिकबहादुर लिम्बू (मोरङ)
४. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. सुभाष पोखरेल (खोटाङ)
७. रञ्जित कर्ण (सप्तरी)
८. मोख्तार अहमद (सिरहा)
९. मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. खिलानाथ दाहाल (ओखलढुंगा)
१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. केशव निरौला (मोरङ)
१६. छन्दबहादुर पहराई (गुल्मी)
१७. गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. प्रसिस महरा (डोटी)
२०. किशोरदत्त बराल (कास्की)
२१. कमला लामिछाने (गोरखा)
२२. भगिरथ पोद्धार (झापा)
२३. राजकुमार नकर्मी (काठमाडौँ)
२४. प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. राजु नेपाल (भक्तपुर)
२८. रामजी कंग्रेन (धनकुटा)
२९. लालबहादुर पुन (बाग्लुङ)
३०. शम्भु जोशी (दार्चुला)
३१. सरस्वती गुरुङ (कास्की)
३२. देविका नेपाली (दाङ)
३३. डोल्मा तामाङ (सोलुखुम्बु)
३४. कान्ता रिजाल (पाँचथर)
३५. मदन कट्टेल (रूपन्देही)
३६. सुष्मा तिवारी (पर्सा)
३७. बीरेन्द्र साह (सुनसरी)
३८. दीपक अधिकारी (सर्लाही)