ट्रेलरमा यस्तो देखियो ‘पासवर्ड’

मनोरन्जन समाचार

काठमाडौं, भदौ ८ : ‘पासवर्ड’ सिनेमाको ट्रेलर रिलिज भएको छ। भदौ २७ गते रिलिज हुने सिनेमाको ट्रेलरले सिनेमा एक्सनप्रधान रहेको देखाएको छ।

सम्राट बस्नेत निर्देशित सिनेमामा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।