काठमाडौँ, २३ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनीत गर्नुभएको छ ।
सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहनुभएको उक्त विभागमा आज २८ सदस्य मनोनीत गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
Facebook Comments Box