सौल,दक्षिण कोरिया
स्टार रेमिट दर्ता गर्दा १० हजार वनको कुपन पाइने भएको छ। ‘स्टार रेमिट साईन अप अफर :दर्ता गर्ने सबैलाई उपहार ‘ ईभेण्ट मार्फत यो योजना सार्वजनिक गरेको स्टारेमिटले जनाएको छ। पच्छिलो समय कोरियाका नेपालीहरु माझ निक्कै लोकप्रिय स्टारेमिटको यो योजना अन्तर्गत सेप्टेम्बर १२ देखी सेप्टेम्बर ३० तारिख सम्म दर्ता गर्नेहरुलाई १० हजार बराबरको २ पटक रेमिट्यान्स निशुल्क गरेको हो। स्टारेमिट मार्फत एक पटकमा ३ हजार अमेरिकन डलर पठाउन सकिन्छ भने बर्षमा ३० हजार अमेरिकी डलर पठाउन सकिन्छ । यो योजनामा सहभागी हुनेहरुले ६ हजार अमेरीकी डलर सम्म निशुल्क पठाउन सक्नेछन् । नेपालको जुनसुकै बैंक र जुनसुकै स्थानबाट नगद प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
Facebook Comments Box