सञ्जु र विमलको स्वरमा नौतुनाको रेल

मनोरन्जन समाचार

काठमाडौं ५ बैशाख । लोकप्रिय गायिका सञ्जु न्यौपाने र बिमल श्रीपालीको स्वरमा नयाँ लोक दोहोरी ‘नौतुनाको रेलमा’को भिडियो सार्वजनिक भएको छ । यसमा नेत्र अर्यालको शब्द रचना छ । बिमल अधिकारी, अस्मि थापा गोविन्द विवस आदिको मुख्य अभिनय रहेको भिडियोमा मुकेश न्यौपानेको कोरियोग्राफी, दुर्गा पौडेको छायांकन, प्रकाश भट्टको निर्देशन रहेको छ ।