रवि पराजुली
पोछन/दक्षिण कोरिया
अब पोछनका नेपालीहरुले नेपाली निठो खानाको स्वादको लागि टाढा धाउनु नपर्ने भएको छ। पोछनस्थित “SANGRILA Nepal & Indian Restaurant” ले नेपाली र भारतीय परिकारहरूलाई एकै स्थानमा उपलब्ध गराउँदै, ग्राहकलाई घरझैँ न्यानोपन दिने उद्देश्यका साथ आफ्नो सेवा सुरु गरेको छ।

रेष्टुरेन्टका CEO Naresh Pathak (Soju Hanjan) का अनुसार, “हामीले नेपाली मात्र नभई, कोरियाली तथा अन्य विदेशीलाई समेत नेपाल र भारतका परिकारहरूको वास्तविक स्वाद अनुभव गराउने लक्ष्य लिएका छौं।”
विशेष परिकारहरू
✅ स्वादिलो मःमः, चाउमिन, दालभात सेट तथा अन्य नेपाली खानाहरू
✅ विभिन्न प्रकारका करी, नान, तन्दुरी लगायत भारतीय परिकार
✅ परिवार, साथी वा अफिस पार्टीका लागि उपयुक्त वातावरण
ठेगाना र सम्पर्क
📍 경기도 포천시 소흘읍 솔모루로92번길 8
📞 010-3738-0828

