काठमाडौं १८ पौष । अर्जुन गुरुङको शब्द, संगीत रहेको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । शितल गुरुङ र जानुका तामाङको स्वर रहेको ‘यो प्रदेशी जीवन’ बोलको भिडियोमा सञ्चिता शाही, मुकेश गुरुङ, नव थापा, सुदिब कोइराला र बालकलाकार एल्ला पुरीको अभिनय रहेको छ ।
यसमा छायांकन मुकेश हुमागाई, सम्पादक नवीन क्षेत्री, एरेन्ज तिलक ओली, सह निर्देशक सुजल शाही र निर्देशन बबिता श्रेष्ठको रहेको छ ।

