सउल, दक्षिण कोरिया
हानपासले अहिले COVID-19 बढे संगै बाहिर जमघट नहुने हुदा आफ्ना ग्राहकलाई बिशेष नयाँ अफर लिएर आएको छ । जसमा पुरानो hanpass का प्रयोग कर्ता हरू ले आफ्नो साथीहरुलाई hanpass को खाता खोलिदिए बापत १५ हजार वोन खाता खोल्ने लाई तथा जसको खोलिदिएको हो उसलाई १५ हजार वोन दिने योजना ल्याएको छ । यसमा hanpass मा खाता हुने तथा नयाँ ले प्रत्यक्ष फाईदा लिन सक्ने छन। यो योजना मार्च १ बाट मे ३१ सम्म लागू हुने छ । बिस्तृत कुरा तल दिएको छ ।
📢📢Hanpass Friend Refer Event📢📢
नमस्कार यदी तपाई hanpass मा दर्ता हुनुहुन्छ र तपाई को साथिको लागी Hanpass दर्ता गर्दिनुहोस र पाऊनूहोस १५/१५ हजार वोन बोनस
⏩ आफ्नो साथिको hanpass दर्ता गर्दा तपाई को Hanpass मा प्रयोग भएको number वा email id लाई Partner Code मा राख्नू भयो भने तपाई र तपाई को साथी दुबै जना ले १५/१५ हजार वोन पाऊनू हुनेछ ।
★तपाईले आफुले दर्ता गरेको साथीले कम्तिमा पनि पहिलो पटक ३००,००० कोरिन वन पैसा पठाए पछी मात्र पाऊंनू हुने छ।
★तपाई hanpass मा दर्ता भएको हुनु पर्ने छ र पुरानो खाता delete गर्न पाईने छैन )
१.आफ्नो नजिक भएको वा चिनेको साथीको hanpass दर्ता गराऊन सक्नु हुने छ ।
दर
२. Event समय अबधि
2020.03.01 ~ 2020.05.31 सम्म
३. Bonus Details
– तपाईले 15 हजार तथा तपाईले दर्ता गर्नु भएको साथीले 15 हजार वोन प्राप्त गर्न सक्नु हुने छ ।
४. तरिका तथा नियम
– Hanpass Signup गर्दा partner Code मा तपाई को email वा hanpass मा दर्ता भएको नम्बर राख्नू पर्ने छ ।
५. तपाई ले खाता खोल्दिनु भएको नयाँ साथी ले कम्ती मा पनि ३ लाख वोन पैसा पठाऊनू पर्ने छ )
नोट =बोनस प्रत्येक महिना को १० तारिक प्राप्त गर्न सक्नु हुने छ।
⏩दर्ता गर्ने तरिका
https://youtu.be/Z01OwmeTHcg
⬅️➡️ दर्ता गर्दा कुनै समस्या भएमा हामी लाई कल वा Sms गर्न सक्नु हुने छ ।धन्यवाद