‘म्याग्दीको बयान’ सम्पादनमा

मनोरन्जन

काठमाडौं । म्याग्दीका युवा गीतकार विपिन पौडेलको उत्कृष्ट शब्दसृर्जनामा झलक बिरही र कृष्ण परियारको स्वर रहेको ‘म्याग्दीको बयान’ भिडियो सम्पानमा रहेको छ । राजु के.सी.को छायाँकन, निर्देशन रहेको यसमा राहुल के.सी. र दिपाशा बिसिले मोडलिङ गरेका छन् ।

यसमा नमस्ते डिजिटल म्याग्दीव्दारा निर्मित भिडियोलाई पनि समावेस गरिएको छ । जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई समावेस गरिएको ‘म्याग्दीको बयान’ को प्रतिक्षामा रहेका म्याग्दीका वासिन्दाले चाँडै नै युट्युव च्यानल मार्फत हेर्न पाउने भएका छन् ।

Facebook Comments Box