आश्रा कुँवर र प्याराबल्स ब्यान्ड(Ashra & The Parables)को पहिलो रक गित “आभास” सार्वजनिक

मनोरन्जन

सन्तोष खड्का
कामदार दैनिक

आश्रा कुँवर र प्याराबल्स ब्यान्ड(Ashra & The Parables)को पहिलो रक गित “आभास” असोज१३ गते सार्वजनिक भएको छ।सार्वजनिक भएको गीतले एक अर्कालाई कसरी हौसला प्रदान गर्ने र आफ्नो जीवनमा नजीकको मान्छेलाई गुमाउनुपर्दा आफूलाई कसरी समाल्ने र कसरी उत्प्रेरित गर्ने भन्ने सकारात्मक उर्जा र भाब बोकेको छ। कामदार दैनिक परिवार आश्रा कुँवर र पर्बेल्स ब्यान्डलाई सफलताको कामना गर्दछ। हेरौँ उनको प्रेरणादायी गित तलको लिङ्कमा

Facebook Comments Box