नम्रताको सुन्दरता

मनोरन्जन मुख्य समाचार समाचार

काठमाडौं – नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ गत वर्ष रिलिज भएको थियो । यो फिल्मबाट नम्रताले खुबै तारिफ पाइन् । लामो समयपछि उनको हातमा एक सफल फिल्म प–यो ।

उनी यतिबेला फिल्म ‘जाइरा’ को प्रचारमा व्यस्त छिन् । यो फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न पाइनेछ । फिल्मको प्रचारका क्रममा रहेकी नम्रता राजधानीमा भेटिइन् । भेटमा उनले आफू चलचित्र ‘जाइरा’ बाट आशावादी भएको पनि बताइन् ।

 

 

 

 

 

 

Facebook Comments Box