इच्छा भण्डारी
सौल / कोरिया
दक्षिण कोरियाको ब्ल्याक मुन नाइट क्लबमा भ्यालेन्टाईन डान्स पार्टि नाईट हुन लागेको हो ।
भ्यालेन्टाईन डे को अवसरमा फेबुअरी १५ मा विनायो इभेन्टले सो का र्यक्रमको आयोजना गनै लागेको जनाएको छ ।
कार्यक्रममा चर्चिक कलाकार डिजे आरयक्स र र्यापर दिया खड्काले प्रस्तुति दिनेछन ।
कार्यक्रमको प्रवेशको लागि सिंगल २०,००० वन र जोडिको लागि ३५,००० वन तोकिएको छ ।
कार्यक्रम साँझ ८ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
Facebook Comments Box