अब स्टार रेमिटबाट सनराइज बैंकको खाता खोल्न सकिने

कोरियाअपडेट समाचार

बेद नाथ आचार्य 
सौल ,कोरिया।
दक्षिण कोरियामा रहेका नेपालीहरुले सनराइज बैंकको सम्पुर्ण सेवा कोरियाबाट नै लिन सक्ने भएका छन्। दक्षिण कोरियामा नेपालीहरुको लोकप्रिय रेमिट्यास कम्पनी स्टार रेमितबाट उक्त सेवा लिने सकिने बताइएको ।

नेपालीहरुको पूर्ण लगानीमा संचालित कोरियाको एक मात्र रेमिट्यान्स कम्पनी स्टार रेमिटले सनराइज बैंक अन्लाइन बैकिङ्ग , निक्षप संकलन ,डि म्याट खाता लगायत अन्य विविध सुविधाहरु लिने सकिने बताइएको । सलनालको बिदाको समयमा कोरियाको सौल (दोंग्देमुन) ,आन्सान , फेन्थेक , सुवन , फाजु र किम्हे बुसानबाट पनि सेवा लिन सकिने स्टार रेमिटले जनाएको छ। स्टार रेमिटका माथि उल्लेखित कार्यालय तथा सम्पर्क केन्द्रहरुबाट १ करोड ५० लाख सम्म कर्जा सुबिधा , आकर्षक उपहार सहित निशुल्क सिम कार्ड प्राप्त गर्ने सकिनेछ। थप जानकारीको लागी :०१०४४९११९०१ , ०२५२५१९०० सम्पर्क गर्न सकिने बताइएको छ।

Facebook Comments Box