दक्षिण कोरियामा बिदेशिहरुमा अहिले सम्मकै उच्च सामुहिक कोरोना संक्रमण

कोरियाअपडेट समाचार

सन्तोष खड्का
दक्षिण कोरिया

दक्षिण कोरियामा बिदेशिहरुमा अहिले सम्मकै उच्च सामुहिक कोरोना संक्रमण भएको समाचार एजेन्सी द कोरिया टाइम्सले जनाएको छ।

 

द कोरिया टाइम्सका अनुसार  दोङइन्छ्न स्थानिय सरकारले छिमेकी शहर यान्जु लगायत अरू शहरहरुमा पनि कोरोना संक्रमण उच्च भएसँगै दोङइन्छ्नमा बसोबास गर्ने सम्पूर्ण बिदेसी नागरिकहरूको कोरोना संक्रमणको परिक्षण गराएको छ।

 

हाल सम्म ३,९६६ जनाको परिक्षण भइसकेको साथै छिमेकी शहरहरुमा भएको उच्च संक्रमण सँगै परिक्षण कार्यलाई तिब्रता दिएको छ। परिक्षण पश्चात जना  भन्दा बढि बिदेसीनागरिकहरूमा  कोरोना संक्रमण देखिएको छ।

Facebook Comments Box