सन्तोष खड्का
दक्षिण कोरिया
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद दक्षिण कोरियाले अन्तरास्ट्रिय युवा दिवसलाई आधार मानेर युवा संयोजक अनित थपलियाको संयोजकतोमा अनलाईन मार्फत कोरोना महामारीमा स्वस्थ खानपान” बिषयक संबाद कार्यक्रम यही मिति : २०२१-०८-१४ (शनिबार)का दिन साझ ०७:बजे पोषण बिद् अनुश्री आचार्यको साथमा सञ्चालन गर्ने भएको छ।
उक्त कार्यक्रममा जुम मार्फत जोडिन सकिनुको साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद दक्षिण कोरियाको फेसबुक पेजबाट लाईभ समेत हेर्न सकिने छ। उक्त कार्यक्रमको जुम आइडी : 85291485625 र पासवर्ड:977977 रहेको छ। कुनै जिज्ञासा वा समस्या भएमा 010-4848-4923 मा सम्पर्क गर्न सकिने छ।
Facebook Comments Box