सन्तोष खड्का
सौल, दक्षिण कोरिया
राेजगारिकाे सिलसिलामा बिगत केही वर्षदेखि कोरियामा बस्दै आएका र हाल ओइजोम्बो क्षेत्रमा काम गर्दै आएका र स्याङ्जामा जन्मिएर गुल्मी हुँदै हाल नवलपरासी वर्दघाटमा बस्दै आएका शिवलाल चालिसे विगत केही महिनादेखि डिप्रेसनको सिकार भएर काम पनि नगरी बसेका थिए ।
दुई हप्ता अगाडि एक्कासी सम्पर्कविहीन भएका उनलाई नेपाली राजदुतावास र कोरियन प्रहरीको सहायताले खोजी गर्दा सउल स्थित साङ्गे फेग हस्पिटलको आइसियुमा रहेको जानकारी प्राप्त भएको थियो । हस्पिटलमा बुझ्दा उनी एक्कासी अचेत अवस्थामा आफ्नै कोठामा भेटिएपछि घरधनीले हस्पिटलमा पुर्याएका र हाल एउटा मृगौलाले पनि काम नगरेको र रगतमा पनि समस्या रहेको र उपचारमा २ कराेड ५० लाख वन खर्च भै सकेकाे र मृगाैलाकाे टेम्पररि डायलसिस गरि नेपालसम्म पुग्न सक्ने अवस्थाकाे उपचारको लागि कम्तीमा पनि ४ करोड भन्दा बढी खर्च लाग्ने हस्पिटलले जनाएको छ ।
हाल आइसियुमा रहेका उनलाई कसैले पनि भेट्न पाएको छैन। नेपालमा समेत पारिवारिको आर्थिक अवस्था कमजोर भएको हुँदा परिवारले पनि सहयोग गरेर आफ्नो मान्छे बचाइदिन आग्रह गरेकोले कोरियामा शिबलाल चालिसे बचाउँ अभियान सुरू भएको छ।
एमटियु का अध्यक्ष उदय राईकाे संयाेजकत्वमा सुरूवात भएको यो अभियानमा एन आर एन ए, एमटीयु, एनसीसी, नवलपुर समाज, गुल्मी सम्पर्क समिति ,पत्रकार एबं कोरियामा सकृय सामाजिक अभियान्ता हरू स्वस्फुर्त रूपमा यस अभियानमा जोडिएका छन्।
सम्पूर्ण अभियान्ताहरूले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि हार्दिक अनुरोध गरेको छ। आफनो सहयाेग रकम उदय राईको NH bank(011) एकाउन्ट नम्बर 114112122961 मा जम्मा गर्न सकिने छ।
सम्पर्ककाे लागि
1- उदय राई(संयाेजक) 01056752011
2-लक्ष्मी गुरुङ् 01020786649
3-मधुसुदन ओझा 01031142984
4-दिपक पुन 01042662281
5-श्री श्रेष्ठ 01096095557
6-अभिषेक सापकाेटा 01099585461
7-चन्द्र राना 01075652051
8-हेम पाठक 01049798542
9- मिन बिक 01050178501
10-किसन गाैतम 01063043912
11- लक्ष्मण पाैडेल 01031142984
12-अवधेश राज चाैरासिया 01021431496
13-याेगेस घिमिरे
14-गुरुदत्त न्याैपाने
15- डाेलिन केसि 01024751931
16-बिजय थापा
17-भुमिराज भुषाल 010 85599204
18 – मनाेज गाैतम 01095632033
19- चिरेन्द्र घिमिरे 010-7352-9201