कामदार दैनिक संवाददाता
सौल, कोरिया।
सामसङ् बिमा कम्पनीद्वारा फूटबल खेल्दा घाइते भएका कर्माचार्यलाई दुर्घट्ना बिमा रकम भुक्तानी प्राप्त भएको छ। ईपीएस मार्फत कोरियाको छुङ्बुक प्रान्तमा कार्यरत बिमल कर्मचार्यलाई कोरियाको सामसङ् बिमा कम्पनिद्वारा लगभग ३० लाख वोन स्वास्थ्य तथा दुर्घट्ना दावी बिमा रकम भुक्तानी गरेको हो ।
बिमित कर्माचार्यले गत अक्टोबर महिनाको १तारिख को सांझ १० बजेतिर सामसङ बिमा कम्पनिको फाइनेन्सिअल कन्सल्टेन्ट ज्ञानु तामाङ मार्फत 삼성 생활보장보험 र 삼성 실손외료비보장보험 गरी २ वटा बिमा गर्नुभएको थियो। २ वटा बिमाको मासिक लगभग ३ मान वोन तिर्ने गरी बिमा गरिएको थियो र बिमा गरेको भोलिपल्टनै बिमित उनी फुटबल खेल्ने क्रममा फुटबल ग्राउन्डमा खुट्टा अड्किएर खुट्टामा सामन्य दुखेको र बाहिरी चोट केही पनि नभएको कर्माचार्यले बताए। सामन्य दुर्घटना भई होस्टेल फर्केपछी दुखाई झन्-झन बडेकोले बिमा गराई दिने ज्ञानु तामाङ लाई फोन मार्फत दुर्घट्नाबारे जानकारी दिएर रातको ११ बजेतिर जिन्छनको सङ्मो हस्पिटलको ईमरजेन्सी वार्डमा गएको र त्यो दिन शनिबार भएकोले MRI गरी डक्टरले पुन सोमबारको दिन असपताल आउनु भनी सल्लाहा दिएको कर्माचार्यले बताए ।
बिमा गराई दिने दाई पनि जिन्छन्मै बस्ने भएकोले सोमबारको दिन भाषा दोभासेको लागि दाईलाईनै साथमा लियर अस्पतालमा गएको अस्पतालले खुट्टाको स्नायुमा चोट भएको र भर्ना भई अपरेसन गर्नुपर्छ भनेकोले लग्भग १० दिन जती भर्ना भई अपरेसन गरेर अहिले डिस-चार्ज भई काम गरिरहेको र अझै हप्तामा १ पटक जती थेरापी गर्न गैरहेको कर्माचार्यले बताए।
सामसङ बिमा कम्पनिको बिमा पोलिसी सँग कसरी प्रेरित हुनुभोत भन्ने प्रश्नको जवाफमा कर्माचार्यले भन्छन्- ज्ञानु दाई चाँही सुरुमा ई पि एस मार्फतनै कोरियामा आउनुभएकोले उहालाई ई पि एस मजदुरको दु:ख/ पिडाको बारेमा राम्रो ज्ञान भएको र हामीलाई भाषागत समस्या तथा अन्य परामर्शको लागि ज्ञानु तामाङ सँगै परामर्शा लिने गरेको र उहाको जिन्छनमै रेस्टुरेन्ट र सिमकार्डको काम नि गर्ने भएकोले हामी उहा सँग जोडीएको थियौ ।
साथै उहा दाई केही महिना अगी सामसँङ बिमा कम्पनिमा पनि काम गर्न थालनु भएकोले गर्दा हामीलाई बेला-बेलामा हामी जस्तो श्रमिकलाई बिमाको आबश्यक्ता र एसबाट लिन सकिने फाईदाहरुको बारेमा जानकारी दिनुहुन्थ्यो र महिनाको ३ मान वोन मात्रै तिरेर नि हामीले करोडौ वोन छेतिपुर्ती लिन सकिने भएकोले मैले यो बिमा गरेको र दुर्भाग्यबस बिमा गरेको भोलिपल्टनै दुर्घट्ना हुन पुग्यो र बिमाको रकम पनि जम्मा १ किस्ता मात्रै तिरेको थियो र बिमाको पोलिसी सँग सम्झौत भएअनुसारनै बिमा रकम पनि भुक्तानी पाए। यो त मेरो सामान्य दुर्घटना मात्रै हो । मासिक ३ मान वोन बिमाको रकम तिरेर पनि जस्तोसुकै रोग तथा दुर्घटनामा ७०-८० पर्सेन्ट उपचार खर्च बेहोर्ने भएकोले हामी जस्तो ३डी काम गर्ने साथीहरुले यो बिमा गर्दा धेरै राम्रो हुन्छ।
यसै क्रममा बिमा अभिकर्ता ज्ञानु तामाङ भन्नुहुन्छ , रोग तथा दुर्घटना हुनु अगावै हामीले बिमा गरिराख्यो भने बिमाले कहिल्यै पनि नोक्सानी गर्दैन । यदी बिमाले नोक्सानी गर्नेनै हो भने सरकारलेनै बिमा कम्पनिलाई जरानैबाट उखालिदिन्थ्यो। दुर्घटना तथा रोग भन्ने चिज बाजा बजाएर आउँदैन। हामीजस्तो मजदुरलेत बिमा झनै गर्नुपर्छ। भर्ना भई उपचार गर्दा, नेस्नल हेल्थ इन्स्युरेन्स्ले १ पैसानी नबेहोर्ने 비급여 उपचार पनि 삼성 실손의료비보장 बिमाले ७० पर्सेन्ट र नेसनल हेल्थ इन्स्युरेन्सले बेहोर्ने 급여 उपचारको ८० पर्सेन्ट बेहोर्ने र 삼성생활보장보험 पोलिसी बाट प्लस तोकेको बिमा रकम पनि बेहोर्ने भएकोले बिमा गर्दा हामी जस्तो श्रमिकले बिमा बाट लाभ लिन सकिने छ र मासिक बिमाको रकम ब्यक्तिको उमेर, पेशा अनी बिमाको पोलिसि अनुसार अली अली फरक पर्ने पनि बताउनुभयो। पछिलो समय बिमाको आबश्यक्ता र महत्व बुझ्नु भएका नेपालीहरुले कोरियमा बिमा सम्बन्धी चासो लिएको र बिमा गर्ने गरेको पनि बताउनुभयो। साथै सवारी साधनको बिमा, सवारी चालकको बिमा, ब्यक्तिको स्वास्थ्य तथा दुर्घटना बिमा र आफ्नो नानी-बाबुको बिमा र क्रेडिट्,मास्टर र टि मनी कार्ड्को बिशेषता बोकेको सामसङ कार्ड बनाउनु परेमा व जानकारी लिन चाहेमा कुनै पनि बेला 010-3080-8862 मा फोन गरेर परामर्श लिन सकिने पनि बताउनुभयो।