सुदूरपश्चिम समाज दक्षिण कोरियाले भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने

कोरियाअपडेट समाचार

-बिक्रम बज्यू

सौल, दक्षिण कोरिया

सुदूरपश्चिम समाज दक्षिण कोरियाले भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।

परदेशमा आईपर्ने बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै२०२२ मा परिवर्तन भएका श्रम नियम कोरियामा विदेशी कामदारले जान्नै पर्नेकोरियन कानुनभन्ने विषयमा बृहत अन्तर्क्रिया भर्चुअल कार्यक्रमको आयोजना गर्न लागेको हो।

उक्त कार्यक्रममा परिवर्तन भएका श्रम कानुनहरुको बारेमा जानकार ब्यक्तित्व  जो लामो समयदेखी यही क्षेत्रमा रही  काम गर्नु भएका(एम टी युमाईग्रेन्ट ट्रेड युनियन अध्यक्ष उदय राईज्यूद्वारा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमकोरियन समय अनुसार अप्रिल २३ तारिक शनिबार साँझ बजे देखि सुरु हुने सुदूरपश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष तथाकार्यक्रम संयोजक महेश बजगाँईले बताए।

राई कोरियामा समस्यमा परेका नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई सहयोग गर्दै पनि आउनु भएको सुदूरपश्चिम समाजदक्षिण कोरियाको  उक्त कार्यक्रममा कोरियन श्रम कानुनहरुको बारेमा चांसों राख्ने जो कोहि नेपाली तथा कोरियामा कार्यरतनेपालीहरुलाई सहभागिताकोलागि सुदूरपश्चिम समाज दक्षिण कोरियाले बिभिन्न माध्यमबाट अनुरोध गर्दै भर्चुअल माध्यमजुमकोआइडि पासवर्ड पनि उपलब्ध गराएको छ।द

सौल, दक्षिण कोरिया

सुदूरपश्चिम समाज दक्षिण कोरियाले भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।परदेशमा आईपर्ने बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै२०२२ मा परिवर्तन भएका श्रम नियम कोरियामा विदेशी कामदारले जान्नै पर्नेकोरियन कानुनभन्ने विषयमा बृहत अन्तर्क्रिया भर्चुअल कार्यक्रमको आयोजना गर्न लागेको हो।

 

उक्त कार्यक्रममा परिवर्तन भएका श्रम कानुनहरुको बारेमा जानकार ब्यक्तित्व  जो लामो समयदेखी यही क्षेत्रमा रही  काम गर्नु भएका(एम टी युमाईग्रेन्ट ट्रेड युनियन अध्यक्ष उदय राईज्यूद्वारा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमकोरियन समय अनुसार अप्रिल २३ तारिक शनिबार साँझ बजे देखि सुरु हुने सुदूरपश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष तथाकार्यक्रम संयोजक महेश बजगाँईले बताए।

 

राई कोरियामा समस्यमा परेका नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई सहयोग गर्दै पनि आउनु भएको सुदूरपश्चिम समाजदक्षिण कोरियाको  उक्त कार्यक्रममा कोरियन श्रम कानुनहरुको बारेमा चांसों राख्ने जो कोहि नेपाली तथा कोरियामा कार्यरतनेपालीहरुलाई सहभागिताकोलागि सुदूरपश्चिम समाज दक्षिण कोरियाले बिभिन्न माध्यमबाट अनुरोध गर्दै भर्चुअल माध्यमजुमकोआइडि पासवर्ड पनि उपलब्ध गराएको छ।

Facebook Comments Box