कामदार सम्बादाता
काठमाण्डौँ।
स्नातकोत्तर गरी १३ वर्ष शिक्षण पेशा गरी कोरिया गएका युवा कमलप्रसाद अर्याल अहिलेको निर्वाचन मा कीर्तिपुर नगर पालिका वडा न २ को वडा सदस्यमा लाड्दै छन् । पहिले देखिनै सामाजिक कार्यमा रुचि राख्ने यी युवा नेपाल सामाजिक विकास सस्थाको महासचिव ,गोरक्ष पीठ कोटिहोम स्थल भुवनेश्वरीका पनि सचिव ,सामुदायिक सेवाकेन्र्दको सचिव कीर्तिपुर वडा न 2 ने क पा माओवादी केन्द्रको सचिव हुँदै अहिले हुन गैरहेको निर्वाचनमा वडा सदस्यको उम्मेद वारि दिएका छन् । आफ्नो टोल छिमेकको दुर्दशा देख्न नसकेर उम्मेदवारी दिएको बताए। समानुपातिक बजेट बिनियोजन नहुदा यस्तो भएको निष्कर्ष निस्केको छ । + 2 लेभल लाई पढाइसकेका यी युवाको चाहना भनेकोचिल्लो बाटो घाटो होस् , ढलको समस्या समाधान होस् , बाढी नियन्त्रणमा रहोस् ,३ वटा पक्की पुल बनोस् ,शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्न सकियोस् ,पानीको मुक्या समस्या भएकोले स्थायी समाधान होस् भन्ने उद्देस्य सहित उम्मेदवारी दिएको बताए।
चिल्लो बाटो घाटो होस् , ढलको समस्या समाधान होस् , बाढी नियन्त्रणमा रहोस् ,३ वटा पक्की पुल बनोस् ,शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्न सकियोस् ,पानीको मुक्या समस्या भएकोले स्थायी समाधान होस् भन्ने उद्देस्य सहित उम्मेदवारी दिएको बताए।
फोहोर मैलाको उचित ब्यवस्थापन जस्ता कुरामा ध्यान जाने जस्ता प्रतिबद्धता प्रकट गरेका छन् । आफ्नै घर अगाडि बाइ स्कुटरमा हिद्नेहरू लडिरहेका देख्न सकिरहेका छैनन् ।५ वर्ष सम्म समस्या नियाली रहेका यी युवा बाध्य भएर उम्मेदवारी दिनु परेको बताउछन् ।
सबैले साथ दिई सहयोग गर्न पनि अग्रह गरेकाछन।आफ्नो अमुल्य मत दिई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।