जुन ४ मा ओहो ग्रुपको झक्कास साँझ हुदैं, जिमनी र सिदार्थ बैंकको पनी सेवा लिन सकिने

कोरियाअपडेट समाचार

सुमन कार्की

सौल, दक्षिण कोरिया 

“जहाँ जता होस्, त्यहाँ जुट्नेछ युवा जोश” भन्ने मुल नाराका साथ सन् २०२१मा स्थापना भएको ओहो ग्रुपले जुन ४ मा ओहो ग्रुपले आहाँ कृष्ण बाँसुरी! ओहो झक्कास साँझ  लाईभ म्युजिक ईभेन्ट आयोजना गर्ने भएको छ। थेगुको तारा रेष्टुरेन्टमा  जुन ४ मा हुने उक्त कार्यक्रममा लाईभ म्युजिकको साथमा स्वादिष्ट नेपाली परिकारहरुको स्वाद लिन सकिने छ। बेलुकी ८ः०० बजेबाट शुरु हुने उक्त कार्यक्रममा  जिमनी ट्रान्स र  सिदार्थ बैंकको  सम्पूर्ण सेवाहरु लिन सकिने छ।

 

 

Facebook Comments Box