जुन ४ मा ओहो ग्रुपको झक्कास साँझ भब्य रुपमा सम्पन्न

कोरियाअपडेट समाचार

सुमन कार्की

सौल, दक्षिण कोरिया 

“जहाँ जता होस्, त्यहाँ जुट्नेछ युवा जोश” भन्ने मुल नाराका साथ सन् २०२१मा स्थापना भएको ओहो ग्रुपले जुन ४ मा आयोजना गरेको आहाँ कृष्ण बाँसुरी! ओहो झक्कास साँझ  लाईभ म्युजिक ईभेन्ट भब्य रुपमा सम्पन्न भएको छ।

थेगुको तारा रेष्टुरेन्टमा  आयोजना भएको उक्त कार्यक्रममा लाईभ म्युजिकको साथमा स्वादिष्ट नेपाली परिकारहरुको समेत ब्यबस्था गरिएको थियो। बेलुकी ८ः०० बजेबाट शुरु भएको उक्त कार्यक्रम  बिहान ३ः००बजे सम्म सन्चालन भएको थियो।

निर्देशक: नेत्र सोराली मगर,सल्लाहकार: रमेस मैरंगी मगर र पूर्ण लिम्बु, प्रबन्धक: राज काफ्ले, कोषाध्यक्षः प्रिन्स एले, सचिव : दिप मगर सहयात्री,  राज काफ्ले, सह-कोषाध्यक्षःसुजन खड्का, सह मेनेजर:- राजु माझी.लगायत सदस्यहरु राम पुन,श्री मगर,सन्तोष  मगर,मेग्मा लामा, प्रकाश रेग्मी, कृष्ण मान जी.एम, दिलेन्द मगर लगायत धेरै सदस्यहरु र सहयोगि मनहरुले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजकले बताएको छ।

Facebook Comments Box