GKS ले यहि आउंदो गर्मि बिदालाई लक्षित गर्दै ल्यायो बुसान/हेउन्दे टुर प्याकेज

कोरियाअपडेट

सुमन कार्की

सौल/ दक्षिण कोरिया ।

द. कोरिया स्थित GKS ले यहि आउंदो गर्मि बिदालाई लक्षित गर्दै बुसान/हेउन्दे टुर प्याकेजको आयोजना गर्ने भएको छ।विशेषगरि समर भ्याकेसन त्यसमाथि बुसान/हेउन्दे समुन्द्र तट कोरियन मात्र नभई कोरिया स्थित विदेशि नागरिकहरु सबैको आकर्षक रहेको छ।बिभिन्न उद्देश्यका साथ कोरिया प्रवेश गरेका नेपालि समुदाय गर्मिको समय हेउन्दे फादामा गई भरपुर मनोरंजन गर्ने सिनारियोलाई मध्यनजर गर्दै GKS ले आकर्षक टुर प्याकेज आयोजना गरिएको जनाएको छ।टुर प्याकेजमा आउन द कोरियाको राजधानि स्थित सउल र सुवनबाट बसको व्यवस्था गरिएको छ।गर्मि बिदामा धेरै नेपालि दाजुभाई हरुको चाप हुने भएकोले पनि यथाशीघ्र आफ्नो नाम टिपाई सिट बुकिंगको लागि GKS बाट जानकारि गराईएको छ। र समय,सम्पर्क व्यक्तित्वहरु र नम्बर,अफिसको नम्बर लगाएत जानकारि व्यानरमा राखिएको GKS प्रोपराइटर श्रि प्रशान्त राज बानियां ले जानकारि दिनुभयो।

Facebook Comments Box