बुसानको हेउन्देमा रहेको नमस्ते रेष्टुरेण्टमा गर्मी बिदामा बिशेष छुटको ब्यबस्था

कोरियाअपडेट

सुमन कार्की

बुसान, दक्षिण कोरिया

बुसानको हेउन्देमा रहेको नमस्ते रेष्टुरेण्टमा गर्मी बिदामा बिशेष छुटको ब्यबस्थागरिएको छ। यो ब्यबस्था जुलाई अगस्ट महिनाभरि रहने हेउन्दे नमस्ते रेष्टुरेण्टका सन्चालक नारायण शर्माले वताए।

नेपालीहरूको सुपरिचितनमस्ते रेष्टुरेण्टमा स्वादिष्ट नेपाली इन्डियन खाना पाउनुको साथै थकाली खाना सेट पनि उपलब्ध रहेको छ।

बुसान वरिपरि रहनुभएका बुसान घुम्न आउनुभएका सम्पूर्णले बुसानको हेउन्देमा रहेको नमस्ते रेष्टुरेण्टलाई सम्झन सक्नुहुनेछ।

बुसानको हेउन्देको समुन्द्रबाट धेरै नजिक रहेको नमस्ते रेष्टुरेन्टमा जानको लागि वा थप जानकारीको लागि 010-2239-1946 मासम्पर्क गर्न सकिनेछ।

https://www.facebook.com/1487764364685282/posts/4104896796305346/

 

Facebook Comments Box