परि बुढाथोकी
सौल/ दक्षिण कोरिया।
COLD VIS को आयोजनामा शुसान्त के.सी लाईभ सौलमा हुन लागेको छ। आयोजक सदस्य कुमार राईका अनुसार उक्त लाईभकार्यक्रम जुलाई ३० र ३१ तारिकका दिन बेलुकी ९ बजेबाट शुरु हुने छ।
लाईभ कार्यक्रम सौलको होङ्दे स्थित PRISM LIVE HALL मा हुनेछ। हापजङ्ग स्टेसनको गेट नम्वर ३ बाट बाहिर निस्केर १५० मिटर जति अगाडी गएपछि लाईभ कार्यक्रम हुने PRISM LIVE HALL मा पुग्न सकिनेछ।
५०,००० कोरियन वनका दरले टिकट शुल्क तोकिएको छ भने टिकटको लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्नसकिनेछ।
Facebook Comments Box