परि बुढाथोकी
सौल/ दक्षिण कोरिया।
सिस्टरहुडले हरितालिका तिज बिशेष’ कार्यक्रम अगष्ट २८मा गर्ने भएको छ। दक्षिण कोरियामा ‘हरितालिका तिज बिशेष’ कार्यक्रम सिस्टरहुडले अगष्ट २८मा गर्न लागेको सिस्टरहुडकी उपाध्यक्ष गंगा खतिवडाले बताईन्।
नेपाली महिलाहरुको महान पर्व तिजको अवशर पारेर महिलाहरुको साझा सस्था सिस्टरहुड ले अगष्ट २८ तारिकका दिन भव्यरुपमा तिज कार्यक्रम आयोजना गर्न लागेको र यसमा सम्पुर्ण कोरिया बासी महिला दिदिबहिनिहरुको साथ र सहयोग रहने आफुहरुले बिश्वास लिएको सिस्टरहुडकी अध्यक्ष बिष्णु पान्डेले बताईन्।
कार्यक्रमको बिस्तृत बिवरण पछि जानकारी गराईने र कोरियामा रहनुभएका सम्पुर्ण दिदि बहिनी लगायत सम्पूर्ण नेपालीहरुलाई आयोजकले हार्दिक आमन्त्रण गरेको छ।
Facebook Comments Box