लोकराज पान्डे
सौल/ दक्षिण कोरिया।
“आपसि एकता सामूहिक उत्तरदायित्व सुप समाज कोरियाको स्थायित्व” मुल नारा लिएर २०६२ सालमा मा कोरियामा रहेका सुदुर पश्चिमेली बासिहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको सस्था सुदुरपश्चिम समाज दक्षिण कोरियाले जुलाई ३० र ३१ मा वनभोज तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ।
समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई समेत सहयोग गर्दै आएको छ साथै नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप एंव कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।
विभिन्न पेसामा आवद्ध सुदुरपश्चिमेलि बासि, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ कार्यक्रममा उपस्थितीका लागि सुदुर पश्चिमसमाजका अध्यक्ष यज्ञमान नायकले हार्दिक गरेका छन्। उक्त कार्यक्रममा सुदुरपश्चिमको देउडा खेल संगै विभिन्न खेलको मनोरञ्जन पनि लिन सकिने आयोजकले बताएको छ।वनभोज कार्यक्रम विस्तृत विवरण निम्न अनुसार रहेको छ।
1-मिति: 2022/07/30 र 31 तारिख
2-समय: 30 गते बेलुका 4:00 बजे देखी 31 गते बिहान 10 :बजे सम्म।
3- कार्यक्रम स्थान :경기도 고양시 장흥면석현리 350-2 초원 산장
4- कार्यक्रम स्थल जाने तरिका : train line no – 3 को 구파발역 बाट बसको व्यवस्था गरियको छ।
5- कार्यक्रम मा सहभागिता शुल्क :80,000/-वन
6-नाम दर्ता एवम् पैसा जम्मा गर्ने अन्तिम समय :2022/07/28 तारिख सम्म।
7- पैसा जम्मा गर्ने खाता एवम् बैंक:
खाता नम्बर -38304237701013
बैंक -Ibk bank
खातावाला-Paneru Dilli Raj
सम्पर्क -01021828766
(पैसा जम्मा गरिसके पछी बैंक स्लिप अनिवार्य पठाउनु होला)
8-भोजन: 30 तारिख बेलुका नास्ता, राति खानपिनको व्यवस्था र 31 तारिख बिहान खानाको व्यवस्था गरियको छ।
#सांस्कृतिक कार्यक्रम विशेष #
1- स्थानिय कलाकार हरुको गायन प्रस्तुति ।
2-गजलकार हरु द्वारा गजल को प्रस्तुति ।
3- लाइभ देउडा दोहरी खेल।
4-देउडा खेल (रेकर्डेड देउडा गितमा)
5: नृत्य
नोट: देउडा लगायत विभिन्न प्याटर्नका नेपाली गित गाउन जान्ने वा गाउने चाहना भयका र गजल, कविता ,मुक्तक ,चुट्किला प्रस्तुत गर्न चाहने एवम् नृत्य गर्न चाहने दाजुभाई तथा दिदी बहिनी हरुले आयोजक लाई सम्पर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ।
# अन्य विशेषता #
1-नजिकै स्विमिङ पुल भयकाले पौडी खेल्न चाहनेहरुका लागि स -शुल्क पौडी खेल्ने व्यवस्था।
2-पैदल यात्रा गर्ने ठाउँ पनी भयकाले पैदल यात्रा गर्न चाहने हरुले गर्न सक्नेछन।
#सम्पर्क #
अध्यक्ष: यज्ञमान नायक -010-2267-6003
कार्यक्रम संयोजक : सन्तोष सुवर्णकार -01027541744
व्यवस्थापन संयोजक :कमल बहादुर शाही -01023508432
आर्थिक समिति संयोजक -डिल्लीराज पनेरु -01021828766