एभरेष्ट भ्यू रेष्टुरेण्ट किम्हेमा शनिवार बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुति हुदैं

कोरियाअपडेट

राजकुमार तामाङ

सौल/ दक्षिण कोरिया।

गर्मि बिदालाई मध्यनजर गर्दै यहि आंउदो शनिवार जुलाई ३० का दिन एभरेष्ट भ्यू रेष्टुरेण्टमा बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुति हुनगईरहेको एभरेष्ट भ्यू रेष्टुरेण्ट किम्हेका सन्चालक ईश्वर कठायतले बताएका छन्।

एभरेष्ट भ्यू रेष्टुरेण्ट किम्हेका अर्का सन्चालक प्रशान्त राज बानियांका अनुसार लामो समयको कोरोना माहामारी पश्चात् हुनलागेको मनोरंजनात्मक सांस्कृतिकएभरेष्ट समर साँझकार्यक्रममा स्थानिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनुको साथैस्वादिष्ट नेपाली इन्डियन खानाहरुको स्वाद लिन सकिने छ।

Facebook Comments Box