परि बुढाथोकि
सौल/ दक्षिण कोरिया
पेङथेकको द रोयल रेष्टुरेन्टले हरितालिका तिज बिशेष‘ कार्यक्रम अगष्ट २७ मा गर्ने भएको छ। दक्षिण कोरियामा ‘हरितालिका तिजबिशेष‘ कार्यक्रम द रोयल रेष्टुरेन्टले अगष्ट २७ मा गर्न लागेको द रोयल रेष्टुरेन्टकी सन्चालक सपना अधिकारीले बताईन्।
नेपाली महिलाहरुको महान पर्व तिजको अवशर पारेर द रोयल रेष्टुरेन्टले अगष्ट २७ तारिक शनिबारका दिन भव्यरुपमा तिज कार्यक्रमआयोजना गर्न लागेको र यसमा सम्पुर्ण कोरिया बासी महिला दिदिबहिनिहरुको साथ र सहयोग रहने आफुहरुले बिश्वास लिएकोबताउदैं दर खाने समय दिउसो ३ बजे देखि साझ ८ःबजे सम्म रहने साथै प्रवेश सुल्क निशुल्क गरिएको छ।
थप जानकारीको लागिः
सपना अधिकारीः 010-9842-8347
031-6588347
कार्यक्रम स्थानःद रोयल रेष्टुरेन्ट, पेङथेक
경기도 평택시 평택동 45-6 번지 2 충
Facebook Comments Box