कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
16 देश बीच भएको पहिलो चरणमा नेपाल ले पाकिस्तान लाइ सहजै पराजित गरेको छ , नेपाल को जित मा निशान कार्की ले -5, राज थापा ले 4 र अविनाश कार्की ले 2 गोल गरेका थिए ,अन्य खेल मा इन्डोनेसिया ले चाइना लाइ 5-2 श्रीलंका ले कम्बोडिया लाई 2-1 ले
मंगोलिया ले CIs Nation लाई 4-1 ले हराउदै ग्रुप A बाट दोश्रो चरण मा प्रवेश गरेका छन्।
पहिलो चंरण को पहिलो खेल आसान स्थित 선장축구장 को खेल मैदान मा सम्पन्न भएको थियो
Facebook Comments Box