विशाल श्रेष्ठ/
दक्षिण कोरिया
विजया दशमीको अवसर पारेर KHWAGEWON POOL CLUB ले JINCHEON सहरको JINCHEON MEGA BOX 읍내리 652 Jincheon 365807(JINCHEON BUS TERMINAL) मा यहि आउदो अक्टोबर ९ तारिख आइतबारका दिन १ वजे “प्रेमगीत ३” प्रदर्शन कार्यक्रम गर्ने भएको छ।
अहिलेको विश्व बजारमा विभिन्न भाषामा रिलिज गरिनेगरि निर्माण गरिएको ” प्रेम गीत ३” चलचित्र नेपाली भाषामा सउल सोको अपार सफलतापछि JINCHEON सहरमा प्रदर्शन गर्न लागेको हो । आयोजकले मनोरन्जनको साथ साथै अरु सो हरु भन्दा फरक ढङ्गले प्रदर्शन गर्न चलचित्र हेर्न आउने दर्शक हरुलाइ टिकट दर 30000 वनमा POPCORN 🍿 को पनि व्यवस्था गर्नेे जनाएको छ।
टिकट बुकिङको लागि:
Tej Gurung 01082635223, Aloyna Hara 01043286355, Biklal 01039221700, Narayan 01074548099, Xabi 01041979501, Kamal 01039731949 लाइ सम्पर्क गर्न सक्नुहुनेछ।