सौल।दोंगदेमुंन व्यवसायी संघको अध्यक्षमा बिपिन गुरुङ चयन भएका छन्। सौल दोंगदेमुनको नेपाली थाई रेष्टुरेन्टमा सेप्टेम्बर २७ तारिखमा दोङदेमुन ब्यवसायी संघको साधारण सभाले अध्यक्षमा गुरुङ सहित सचिवमा निला राई ,कोषाध्यक्षमा डिल्ली तामाङ चयन भएका हुन्। अध्यक्ष भिम गुरुङ अस्वस्थ भएपछि नंया समिति चयन भएको बताईएको छ। समितिको रिक्त पदपूर्ति केहि समय पछि गरिने बताईएको छ। संरक्षकमा भिम गुरुङ्ग रहेका छन्।
साभारः नयां दैनिकि
Facebook Comments Box