छुसकमा छल्लानमदो ग्वाङ्जू मा दोस्रो क्रिकेट टुर्नामेन्ट सन्चालन हुने

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल/ दक्षिण कोरिया ।

छुसकमा छल्लानमदो ग्वाङ्जू मा दोस्रो क्रिकेट टुर्नामेन्ट सन्चालन हुने भएको छ। गत वर्ष जस्तै Gwangju Nepali Cricket क्लवले यस वर्ष पनि दोस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट गर्ने भएको हो।” प्रबासी भूमिमा नेपालीबीचको एकता; सम्पूर्ण खेल प्रेमीहरुको सहभागिता” भन्ने मूल नारा रहेको यस दोस्रो छुसक cup Tournament मा सम्पूर्ण क्रिकेट प्रेमी खेलाडीहरुलाई सहभागि हुनको लागि आयोजकले अनुरोध गरेको छ।

प्रवासमा रहेर पनि खेलकुदको माध्यमबाट हामी नेपाली नेपाली बिच एउटा सदभाव पनि रहेने कुरा नेपाली Gwangju Nepali Cricket टीमका क्याप्टेन श्री मनिष बन्जाडेले कामदार दैनिकलाई बताउनुभयो।

थप जानकारीको लागि Gwangju nepali cricket क्लबका मेन्टर श्री प्रकाश पराजुली तथा टीम कप्तान मनीष बन्जाडेलाई 010-66836692 वा 010-76869665 सम्पर्क गर्न सकिने आयोजकले बताएका छन्।

Facebook Comments Box