सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यस वर्षको कोेरीयन महान चाड छुसकको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले आउदै गरेको कोरीयाली महान चाड छुसकको अवसर पारेर, कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १६ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो।
सुदूरपश्चिमका ९ वटै जिल्लामा अवस्थित वाल आश्रममा अश्रित वालवालिकाको शैक्षिक जिवनस्तरमा केही राहत होस र बिदेशको सधै काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस भन्ने मुल उद्देस्यले उक्त कार्यक्रम गर्न लागिएको कुरा संस्थाका महासचिव प्रेम सिं विष्टले …… जानकारी गराउनु भएको छ ।

Facebook Comments Box