डा. बिनोद पौडेल
इस्तानबुल, टर्की
डिसेम्बर २८ बाट टर्किस एयरलाईन्सले सबै यात्रािहरुको लागि पि सि आर परिक्षण अनिबार्य गरेको छ । टर्किको राष्ट्रिय धोजाबाहक टर्किस एयरलाईन्न्स्ले सबै अन्तर्ास्त्रिय उडानका यात्रािहरुलाई कोरोनाको नेगेटिभ पि सि आर परिक्षाणको नतिजा अनिबार्य पेस गर्नु पर्ने छ। कम्पनिका सि ई यो का अनुसार ७२ घंण्टा सम्मको नतिजालाई मान्यता दीइनेछ ।
स्वास्थ्य मन्त्रालयको अनुरोधमा, बिदेसबाट आउने सम्पूर्ण यात्रुहरुलाई डिसेम्बर २८ बाट कोरोना नभएको रिपोर्ट बोर्डिङ्ग पास लिनु अघि अनिबार्य पेस गर्नु पर्ने छ। बिलाल एक्सी ले आफ्नु टुईटरमा लेखेका छन । नयाँ कोरोना भाईइरस द्रुत गतिमा फैलिएका देसहरुमा आइतबारबाट यात्रा प्रतिबन्ध लगाएको छ। जसमा युके, डेनमार्क, नेदरल्यान्ड र दक्षिण अफ्रिका रहेका छन। टर्की र नेदरल्याण्ड्स बीच उडानहरू बुधवार पुनः सुरु भएता पनि अन्य उडानहरुमा अझै प्रतिबन्ध जारी छ।
टर्कीमा कोरोना महामारीका कारण 19 हजार छ सय २४ जनाले ज्यान गुमाइसकेका छन् . 19 लाख 94 हजार भन्दाबढी उपचार पश्चात घर फर्किसकेका छन भने एक लाख 19 हजारको हाराहारीमा कोरोनाका विरामीहरु अस्पतालमा उपचाररत छन्। टर्की आउने तयारी मा रहनु भएका नेपालीहरुले समयमै ध्य्यान पुर्यानुहोला ।