रामेछाप सम्पर्क समिती दक्षिण कोरिया द्रारा सम्पुर्ण सहयोगी मनहरूमा धन्यवाद ज्ञापन

कोरियाअपडेट प्रवास मुख्य समाचार वैदेशिक रोजगार

सौल, दक्षिण कोरिया

रामेछाप सम्पर्क समिती दक्षिण कोरिया, सिन्धुपाल्चोक समाज र दोलाखाली समाज दक्षिण कोरिया संग संयुक्त रुपमा “प्रवासी एकता आजको आबश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराको साथ दुर्गम भेगको स्वास्थ र शिक्षा क्षेत्रमा सहयोगार्थ कोरियाको महान चाड छुसकको पहिलो दिन sep-12 मा आयोजना भएको “मंगोलियन हर्ट लाईभ कन्सर्ट&सांगीतिक धमाका 2019″ ऐतिहासिक रेकर्ड राख्दै भब्य र सब्य रुपमा सफल भएको छ।

दक्षिण कोरियाकैै इतिहासमा अहिलेसम्मकै उल्लेखनीय दर्शक उपस्थिति  रहेेेेको बिश्ववास गरिएको उक्त कार्यक्रमले ब्यापक चर्चा पाएको छ। यसैैक्रममा रामेछाप सम्पर्क समिती दक्षिण कोरिया र रामेछाप सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष श्री रबि प्रताप घिसिङ्गको फेेेेसबुुक वालबाट सम्पुर्ण सहयोगी मनहरूमा हार्दिक  धन्यवाद ज्ञापन भएको छ। हेरौँ धन्यवाद ज्ञापन जस्ताको तस्तै:

हार्दिक धन्यवाद !
हाम्रो यश गौरवमय संस्था रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सिन्धुपाल्चोक समाज र दोलाखाली समाज दक्षिण कोरिया संग संयुक्त रुपमा “प्रवासी एकता आजको आबश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराको साथ दुर्गम भेगको स्वास्थ र शिक्षा क्षेत्रमा सहयोगार्थ कोरियाको महान चाड छुसकको पहिलो दिन sep-12 मा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट&सांगीतिक धमाका 2019 ऐतिहासिक रेकर्ड राख्दै भब्य र सब्य रुपमा सफल भएको छ। हाम्रो कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन हामीलाई बिश्वास गरेर आर्थिक सहयोग गर्नुहुने सहयोगी मनहरु,प्रमुख अतिथी नेपाली राजदुतावास दक्षिण कोरियाको कार्यबाहक

राजदुत राम सिं थापा ज्यू,बिशेष अतिथि NRNA अध्यक्ष लक्ष्मी गुरुङ्ग,NCC अध्यक्ष अन्जु केसी, समाज सेवी kp सिटौला,बिनोद कुँवर,जनजाति महासंघ दक्षिण कोरियाको उपाध्यक्ष सोम तामाङ,पत्राकार महासंघ दक्षिण कोरियाको अध्यक्ष रञ्जन कुँवर विभिन्न राजनैतिक दलाको प्रवास संगठनका प्रतिनिधि ज्यूहरु लगायत अन्य बिशेष अतिथी ज्यूहरु र कार्यक्रम

भब्य रुपम सफल बनाउन अहोरात्र खटिनुहुने तीन जिल्लाको निवर्तमान अध्यक्ष तथा सल्लाहकार ज्यूहरु,कार्यसमितिका साथिहरु,विभिन्न समितिमा रहेर आफ्नो जिम्मेवारी गहनरुपमा बहन गर्नुहुने साथिहरु, जिल्ला भित्रका साथिहरु,प्रदेश ३ को कार्यसमितिका साथीहरू,प्रदेश ३ भित्रका अध्यक्ष ज्यूहरु विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु पत्रकार साथिहरु,कार्यक्रममा हामीलाई र

नेपाली गित संगितलाई माया गरी कार्यक्रम सफल बनाउन पाल्नुहुने तपाईं सम्पुर्ण दर्शकहरु र हाम्रो कार्यकमलाई स्पन्सर गरि आर्थिक रुपमा टेवा पुर्‍याउनुहुने टाईटल स्पन्सर क्रस रेमिट,भिसा स्पन्सर hd मोबाईल,पोस्टर स्पन्सर प्रभु मनि ट्रान्सर,टिकट स्पन्सर स्टारेमिट,ब्यानर स्पन्सर हानापास,निमन्त्रणा कार्ड स्पन्सर कुमारी भान्छा घर,suppoter प्रदेश नं ३ एकता समाज,मिडिया पाटनर फोनिज कोरिय,तेमाल अनलाईन,सैलुङ अनलाइन,अनलाइन रेडियो गोर्खाली,नयाँ दैनिकी,eps छिङ्गु,हेल्लो नेपाल कोरिया,मेरो प्रतिभा,सेतो शिखर,सार्वजनिक.कम प्रति हार्दिक धन्यवाद ।

साथै यहाँहरुको गरिमामय उपस्तिथिले हामीलाई अझ जिम्मेवारी बोध र हौसला मिलेको छ र यो कन्सर्टबाट भएको मुनाफा यथासक्य छिटो दुर्गम भेगको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछौ धन्यवाद।
रामेछाप सम्पर्क समिति
दक्षिण कोरिया

 

Facebook Comments Box