नारी(कबिता)

समाचार साहित्य

 

-प्रकृति कडेँल 

नारी देशका गहना हुन
सधै सम्मान गर्नु पर्छ
नारी बिना जीवन छैन
उच्च कदर राख्नु पर्छ ।

 

 

बगैचाको फुल जस्तै
सुगन्धता फैलाउछीन
बालक देखि बृद्ध सग
समान स्वोभाव देखाउछिन ।

 

 

नारी नै जीवन दिन्छिन
तोतेबोली बृद्ध सम्मन
डाक्टर पाइल्ट इन्जिनियर
भबिस्यको पुर्ण जिम्मा ।

 

 

नारी बिना जगत छैन
साचो कुरा बुझ्नु पर्छ
स्वभीमानी नारीलाई
साहयोगी हात दिनु पर्छ ।

 

नारी हामी कम्जोर छैनौ
राष्ट्रलाई हाक्न सक्छौ
देशलाई केही पर्यो भने
बज्र सरी अघि सर्छौ ।

 

सत्रुलाई नस्ट गर्न
नारी एकजुट हुनुपर्छ
सत्यताको रक्षा गर्दै
बिश्व सामु पुग्नु पर्छ
बिश्व सामु पुग्नु पर्छ ।

Facebook Comments Box