जी फाउण्डेसन द्रारा कोभिड रिलिफ फन्ड बितरण

समाचार

अशोक खड्का 

काठमाडौँ। 

 मंसिर १३ गते सोमबार लालबन्दी १ नवलपुर मा एक कार्यक्रममा बिच लुनिस इन्टरनेसनल स्कुलको प्राङ्गणमा एक कार्यक्रमकाबीच बोधिसत्व बिहार बुढानिलकण्ठको सु जी फाउण्डेसनको सहयोगमा र नेपाल परिवार दलका केन्द्रीय सदस्य पुरुषोतम कार्कीको विशेष पहलमा covid-19 लाइ मध्यनजर गरी कोभिड रिलिफ फन्ड बितरण गरिएको छ।

 

 

 

कोभिड रिलिफ फन्ड अन्र्तगत सर्लाहीका ७५ घर परिवारलाई चामल जीरा मसिनो २५ केजी, पिठो 10 केजी, दाल 1 केजी, चना १ के. जी. नुन १ के.जी तेल १ ली. सावुन ४ थान निम्न आयस्तर र बेरोजगार व्यक्तिहरुलाई वितरण गरिएको परिवार  दलका केन्द्रीय सदस्य पुरुषोतम कार्कीले जानकारी गराउनुभयो।

 

 

उक्त  कोभिड रिलिफ फन्ड लालबन्दी नगरसमितीसदस्य गंगामाया खड्काको उपस्थितीमा वितरण गरिएको हो।

 

 

Facebook Comments Box